साउन ११, काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका स्थानीय नेता तथा राप्ती ब्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाइ प्रहरीले तेस्रोपटक पक्राउ गरेको छ । उनलाई शुक्रबार साझँ सर्वोच्च अदालतले छाड्न दिएको आदेश अनुसार रिहाई गरिएको थियो तर […]