नेकपा केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

नेकपा #बैठक

नेकपा केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

४ चैत्र,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा सुक्रवारवाट सुरु भएको छ । बैठक अपराह्न २ बजे सुरु भएको हो । बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । सबै […]