राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल, दुई बुँदे सहमति

नेकपा #राजपा #तालमेल

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल, दुई बुँदे सहमति

पुस २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको हो […]