असोज ४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै महानगरकाे नेतृत्व टुंगो लगाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले ६वटा महानगरका अध्यक्ष र सचिव चयन गरेको हो। नेकपाले काठमाडौं महानगरको अध्यक्ष निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई […]