साउन ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले कार्यगत एकता कायम रहेको र यसलाई आगामी दिनहरुमा निरन्तरता दिने बताएका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको बैठकले सो निर्णय लिएको बताइएको छ। यस बिषयमा […]