नेपाली क्रान्ति र सैन्य कार्यदिशा

नेपाली क्रान्ति # सन्तोष बुढा मगर

नेपाली क्रान्ति र सैन्य कार्यदिशा

  ‘युद्ध भनेको वर्गहरू, जातिहरू, राज्यहरू वा राजनीतिक समूहहरूका बीचको अन्तरविरोधहरू कुनै निश्चित चरणसम्म विकसित भएपछि, त्यसको समाधानार्थ गरिने सङ्घर्षको सर्वोच्च रूप हो र निजी सम्पत्ति तथा वर्गहरूको उत्पत्तिदेखि यसको अस्तित्व रहेको छ । तपाईं युद्धको वास्तविक स्थिति, त्यसको स्वरूप […]