माघ १०, काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजिनामा दिएका छन । सेवा सुविधामा विभेद गरिएको भन्दै एयरलाइन्सका २५ जना पाइलटले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । सामूहिक राजीनामा दिने पाइलटहरुले काम बढी नेपालीलाई र […]