मंसिर १०, कालिकाेट । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका नेता संगमले स्थानीय तहले पचालझरनालाई मागिखाने भाँडो बनाएको आरोप लगाउनु भयो । सोमबार पचालझरनाको अवलोकनका लागि सम्भाव्यता अध्यान गर्न नेपाल कम्युनिष्ट पार्टि निटक पचालझरना गाउँ जनसरकारको आयोजनामा भएको पदयात्रा कार्याक्रममा यस्तो […]