पत्रकार चौधरीलाई गिरफ्तारको प्रयासप्रति जनपत्रकार संगठनको आक्रोश

पत्रकार #चौधरी

पत्रकार चौधरीलाई गिरफ्तारको प्रयासप्रति जनपत्रकार संगठनको आक्रोश

साउन २५, काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश डटकमकी जानकी चौधरीलाई प्रहरीले शुक्रबार दाङबाट गिरफ्तार गर्ने प्रयास गरेको छ । जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले शुक्रबारै एक विज्ञप्ति जारी गरी नेपाल […]