प्रहरीको कुटाइबाट एक युवक गम्भीर घाइते

प्रहरी

प्रहरीको कुटाइबाट एक युवक गम्भीर घाइते

साउन ११, कालिकोट । कालिकोट जिल्लाको पचलझरना गाउँपालिकामा प्रहरिको कुटाइ बाट एक युवक गम्भिर घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय जारकोटमा कायरत प्रहरीको अमानविय कुटाइबाट पचालझरना गाउँपालिका वडा नम्बर ९ का १९ वर्षिय पंख तिरुवा गम्भिर घाइते भएका हुन् […]