पार्टीमा प्रतिबन्धपछि बन्दीहरूको भेटघाटमा पनि प्रतिबन्ध

बन्दी #भेटघाट #प्रतिबन्ध

पार्टीमा प्रतिबन्धपछि बन्दीहरूको भेटघाटमा पनि प्रतिबन्ध

साउन २०, काठमाडौं । सरकारले जेल र हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई आफन्तसँगको भेटघाटमा प्रतिबन्ध लगाएको छ ।  यो समाचार ई रातो खबरमा छापिएकाे छ । हाल नख्खु कारागारमा रहेका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र केन्द्रीय […]