बन्दी रिहाको माग गर्दै कालिकोट सहित देशभर फोटो प्रदर्शनी

बन्दी रिहाको माग #फोटो प्रदर्शनी #नेकपा कालिकोट

बन्दी रिहाको माग गर्दै कालिकोट सहित देशभर फोटो प्रदर्शनी

माघ १०, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारलाई दबाव सृजना गर्न शुक्रबार कालिकोट सहित देशका विभिन्न ठाउँमा राजवन्दीहरुको रिहाको माग गर्दै फोटो प्रर्दशनी गरेको छ । कालिकोट जिल्लाको माल्कोट सेरापाटामा विसाल जनसभा सहित राजवन्दीहरुको फोटो प्रदर्शनी गरेको नेकपाले […]