मंसिर १६,कालिकोट । कालिकोटकाे शान्तीघाटमा फुकोड कर्णाली हाइड्राेको अनुगमनका लागि आउनु भएका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी २ वटा शक्तीसाली बम विष्फोट भएको छ । बम विष्फोट विप्लप नेकपाका कार्यकर्ताले गरेको […]