साउन ३१, कालिकोट । नेपाल रेडक्रस साेसाईटी कालिकोटका सभापति बल प्रसाद संज्यालकाे पहलमा नेपाल रेडक्रस साेसाईटी कालिकोट शाखाकाे नयाँ पक्की भवन निर्माण भएको छ । सभापति संज्यालकाे पहलमा स्विच रेडक्रस साेसाईटी र लक्जमबर्ग रेडक्रस साेसाईटीको सहयोगमा ट्वाइलेट सहितकाे तिन कोठे […]