नेपाल रेडक्रस सोसाइटी कालिकोटकाे सभापतिमा संज्याल पुन: निर्वाचित

बल प्रसाद संज्याल #सभापति #रेडक्रस कालिकोट

नेपाल रेडक्रस सोसाइटी कालिकोटकाे सभापतिमा संज्याल पुन: निर्वाचित

साउन ३१, कालिकोट । नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सभापतिमा बल प्रसाद संज्याल पुन: निर्वाचित हुनु भएको छ । मंगलबार सम्पन्न जिल्ला शाखाको ३५ औँ अधिवेशनबाट उहाँ तेस्रोपटक पनि सर्वसहमतिमा निर्वाचित हुनु भएको हाे । यसैगरी शाखाको उपसभापतिद्वयमा धर्म […]