असाेज २, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले अविरल बर्षापछि आएको बढी पहिरोमा परि अछाम जिल्लाको कमल बजारमा १२ जना, तुर्माखादमा ९ जना र ढकारीमा १ जना गरि २२ जना नागरिकको पहिरोमा परि भएको दुःखद निधन प्रति दुख ब्यक्त गरेको छ […]