मङि्सर २, कालिकोट । स्वास्थ्य सेवा कार्यालय कालिकोटमा दिन प्रतिदिन बिरामीको संख्या बढ्दै गए पनि चिकित्सकको भने अभाव छ। चिसो मौसम सुरु भएसँगै स्वास्थ्य सेवा कार्यालय बिरामीको चाप बढ्दै गएको छ। बिरामीको चापअनुसार चिकित्सक छैनन्। मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, झाडापखाला, […]