१९ साउन, दाङ । दाङको तुलसीपुरमा खोलामा आएको बाढीले अटो बगाउँदा दुई महिला बगेर बेपत्ता छन्। तुलसीपुर उपमहानगरपालिका-४ स्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भई खाद्रे गाउँमै बस्दै आएकी […]