पौष १७, कालिकाेट । जनवरी १ बाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । सन् २०२० भरी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्ष सुरु भएको हो। कालिकोट जिल्लामा पनि बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरीएको […]