जनताले विजयी गराएमा सबैभन्दा पहिला भ्रष्टाचारको जराे उखेल्ने छु: भृकुटी

भ्रष्टाचार #जराे #उखेल्ने #भृकुटी

जनताले विजयी गराएमा सबैभन्दा पहिला भ्रष्टाचारको जराे उखेल्ने छु: भृकुटी

बैशाख २२,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीबाट रास्काेट नगरपालिकामा स्वतन्त्र नगर प्रमुखकाे उम्मेदवारी दिनुभएका पहिलो महिला नेत्री धिरिन्द्रा कुमारी उपाध्याय “भृकुटी” ले जनताले आफुलाई विजयी गराएमा सबैभन्दा पहिला भ्रष्टाचारको जराे उखेल्ने बताउनु भएको छ । चुनाव प्रचारप्रसारका क्रममा बिहीबार स्यूनाका मतदाता […]