कार्तिक २८, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कालिकोट जिल्ला संगठनले जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको जनाएको छ । जिल्ला युवा संगठन नेपालका अध्यक्ष आत्मा क्षेत्रीले सोमबार एक […]