पुस १२, काठमाडौँ । २६ डिसेम्बर (पुस १०)को दिन संसारका सबै क्रान्तिकारी कम्युनिस्ट र जनताले माओ त्सेतुङलाई सम्झेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १२७ औं माओ दिवस बिहीबार मनाएका छन् । पार्टी महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न […]