मान गुमाउँदै माननीयहरू !

माननीय #काण्ड

मान गुमाउँदै माननीयहरू !

असाेज २९, काठमाडौं । यौन दुर्व्यवहार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पद मात्र गुमाउनु भएन, प्रहरी हिरासतमै पुग्नु भएकाे छ। उहाँ तत्कालीन माओवादीबाट दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएकाे थियाे । कांग्रेसका तर्फबाट रौतहट निर्वाचन […]