मानवअधिकार संरक्षणका लागि चार बुँदे प्रतिवद्धता

मानवअधिकार

मानवअधिकार संरक्षणका लागि चार बुँदे प्रतिवद्धता

मंसिर १३, कालिकोट । कालिकोटकाे खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्न जनप्रतिनिधि र सरोकावलाहरुले चार वुँदे लिखित प्रतिवद्धता जनाएका छन् । इन्सेक कालिकोटका आयोजनामा बिहबार जिल्ला सदरमुकाम खाँडाचक्रमा आयोजित मानवअधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य, आवासको […]