असार ९, कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द बहादुर शाहीले कर्णाली प्रदेश सरकारलाई केन्द्र सरकारले गणनानै नगरेको बताउनु भएकाे छ । नेकपा जिल्ला कमिटीको प्रथम बैठकमा सहभागी हुन कालिकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले पत्रकार भेटघाट कार्यक्रममा कर्णाली प्रदेशको मुख्य समस्या गरिबी […]