प्रधानमन्त्री केपि शर्मा ओलीलाई आफ्नो मृर्गौला दान गर्ने कैदीको घोषणा

मृर्गौला दान #केपि #वलवहादुर

प्रधानमन्त्री केपि शर्मा ओलीलाई आफ्नो मृर्गौला दान गर्ने कैदीको घोषणा

मंसिर १७, कालिकाेट । कालीकोट कारागारमा रहेका एक वन्दीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई आफ्नो मृगौला दान गर्ने घोषणा गरेका छन् । कालीकोटको महावै गाउँपालिका निवासि हेमन्त भनिने वलवहादुर शाहीले देशको कुसल चालक केपि शर्मा ओली भएकाले उहाँलाई बचाउन आफुले गृगौला […]