असाेज ११,बाँके । नेपालगञ्ज कारागारका जेलर भरतराज पाण्डेकै मिलिमताेमा कारागारभित्र लागु औषध कारोवार हुने गरेको तथ्य बाहिर ल्याएको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ माथि कारागारमा आक्रमण भएको छ। शुक्रबार साँझ कारागारभित्र कारागारका जेलर पाण्डे […]