असाेज २०, बाँके । नेपालगञ्ज कारागारका जेलर भरतराज पाण्डेकै मिलिमतोमा कारागारभित्र लागु औषध कारोवार हुने गरेको तथ्य बाहिर ल्याएको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’ माथि असोज १० गते राति नेपालगंज कारागर भित्र हातपात भयो । […]