नेकपा दैलेखको राजनीतिक प्रशिक्षण शुरू

राजनीतिक #प्रशिक्षण #दैलेख

नेकपा दैलेखको राजनीतिक प्रशिक्षण शुरू

२० पुस, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दैलेखको कार्यकर्ता प्रशिक्षण कार्यक्रम आजबाट दैलेख जिल्लाको सदरमुकाममा शुरू भएको छ । राजनीतिक प्रशिक्षण कार्यक्रममा नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले प्रशिक्षण दिनुहुने छ । प्रशिक्षण कार्यक्रममा तत्काल स्थानीय तहको चुनाव […]