तोडफोडमा संलग्‍न राजपा सांसद विमानस्थलबाटै पक्राउ

राजपा सांसद #पक्राउ

तोडफोडमा संलग्‍न राजपा सांसद विमानस्थलबाटै पक्राउ

असोज २८, काठमाडौं । जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तोडफोडमा उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्। साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो। ‘जिल्ला अदालत धनुषाबाट […]