राज्यको शिक्षा निती कस्तो हुनुपर्छ ?

राज्य #शिक्षा #निती #जिवन

राज्यको शिक्षा निती कस्तो हुनुपर्छ ?

शिक्षा कस्तो हुने शिक्षाले कसको सेवा गर्ने भन्ने सन्दर्भमा राज्यको स्प्रष्ट दृष्टिकोण चाहिन्छ । सबैले समान शिक्षा पाउने ब्यबस्था राज्यले गर्नुपर्दछ । शिक्षामा रहदै आएको छ दुई खाले शिक्षा नितीको अन्त्य गरेर एउटै शिक्षा प्रणालीको स्थापना गर्नुपर्दछ । गरिब किसान […]