राष्ट्रपति कार्यालय अगाडि धर्ना दिने १२ मानवअधिकारकर्मी पक्राउ

राष्ट्रपति कार्यालय #धर्ना #मानवअधिकारकर्मी पक्राउ

राष्ट्रपति कार्यालय अगाडि धर्ना दिने १२ मानवअधिकारकर्मी पक्राउ

माघ १३, काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सभामुखमा निर्वाचित अग्नि सापकोटालाई पद तथा गोपनीयताको शपथ खुवाउन नहुने भन्दै धर्ना दिने १२ मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिइरहेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ […]