राजाहरुले पनि नगरेको काम राष्ट्रपतिले गरिन, ५ मिनेट लाग्ने वाटोमा हेलिकप्टरको प्रयोग

राष्ट्रपति विद्यादेवि भण्डारी

राजाहरुले पनि नगरेको काम राष्ट्रपतिले गरिन, ५ मिनेट लाग्ने वाटोमा हेलिकप्टरको प्रयोग

असोज २९ काठमाडौं । विगतका शाहवंशीय राजाहरुले समेत नगरेको काम गणतन्त्र नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीले गर्नु भएको छ । जुन काम हो । झण्डै २ किलोमिटरमा रहेको शितल निवास वाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म जाँदा पनि सरकारी हेलिकप्टरको प्रयोग गर्नु […]