विषय प्रवेश भियतनाम पनि नेपाल जस्तै एक गरीब मुलुक हो । लामो समय सम्म फ्रेन्च र अमेरीकी साम्राज्यवादको उत्पीडनमा परेको र आफनो मुक्ति र स्वाधीनताका लागि ठुलो मुल्य चुकाउनु परको देश हो । यो देश क्षेत्रफलका हिसावले कुल ३,२९,५६० वर्ग […]