असार ७, काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना भएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए। रेशम बस्न र उठ्न सक्ने अवस्थामा […]