भाते बानीले कर्णालीमा हराउँदै रैथाने बाली

रैथाने बाली

भाते बानीले कर्णालीमा हराउँदै रैथाने बाली

असोज ९, मुगु । मुगुलगायत कर्णाली प्रदेशका विभिन्न जिल्लामा, काउनी, चिनो, फापरजस्ता रैथाने बाली लोप हुँदै गहेका छन्। स्थानीय बाली परिकारको सट्टा तराईबाट आयतीत चामल लगायत खाने कुरा बढी प्रयोग गर्न थालेपछि स्थानीय बाली लोप हुँदै गएका हुन्। मोटर बाटोबाट […]