असोज ११, सुर्खेत । कर्णालीको राजधानी सुर्खेत, प्रदेशका अन्य सबै जिल्ला भन्दा ठूलो शहर। शहरको केन्द्र वा मुटुको रुपमा रहेको छ, विरेन्द्र चौक। राजा वीरेन्द्रको सालिक थियो पहिले। त्यही भएर पनि चौकको नाम वीरेन्द्रचौक रहेको थियो। आन्दोलनले ढलाएको वीरेन्द्रको सालिक […]