विप्लव नेकपा द्धारा ललिता निबास प्रकरणका मुख्य योजनाकार ढकालको घरमा विस्फोट, जग्गा कव्जाको घोषणा

ललिता निवास जग्गा

विप्लव नेकपा द्धारा ललिता निबास प्रकरणका मुख्य योजनाकार ढकालको घरमा विस्फोट, जग्गा कव्जाको घोषणा

माघ १, काठमाडौं । बालुटारस्थित ललिता निवासको जग्गा कब्जाका मुख्या योजनाकार शोभाकान्त ढकालको घर नेकपाले सेवोटेज गरेको बताएको छ । ललित नीवासको ११५ रोपनी सरकारी जग्गा कब्जाका मुख्य योजनाकार भएकोले घर सेवोटेज गरेको नेकपाले जनाएको छ । बुधबार साँझ ढकालको […]