लैङ्गिकता, समावेशीकरण र अपाँगता मैत्री तालिम

लैङ्गिकता #अपाँगता #मैत्री तालीम

लैङ्गिकता, समावेशीकरण र अपाँगता मैत्री तालिम

असाेज ३, कालिकाेट । लैङ्गिकता, सामाजिक समावेशीकरण र अपाँगता सम्वन्धि २ दिने तालीम आज तिलागुफा नगरपालिकाकाे धनडामा शुरु भएको छ । सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोट द्धारा संचालीत सहयात्रा परियोजनाको आयोजनामा सहयात्रा परियोजनाका कर्मचारी र तिलागुफा नगरपालिकाका बिषयगत […]