असार ३, काठमाण्डाै । लोकसेवा आयोगले दरखास्त दिने म्याद एक हप्ता थपेकाे छ । आयोगले गएकाे जेठ १५ देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेकाे विज्ञापनकाे दरखास्त दिने आज अर्थात असार ३ गते अन्तिम म्याद थियाे । अनलाइन प्रणालीमार्फत […]