भदाै २७, कैलाली । नेकपा निकट युवा संगठन नेपाल सेती महाकाली ब्युरोले स्थानियतहका रहेर भ्रष्टाचारी, कमिशनखोरी र ब्यभिचारीहरुमाथि जनकार्वाही गर्ने चेतावनी दिएको छ । संगठनको सेती महाकाली ब्युरो इन्चार्ज जिवनका नामबाट बिहिबार जारी एक विज्ञप्तिमा भ्रष्टाचारीहरुलाई कार्बाही गर्ने अभियान स्वरुप […]