भदौ २६, कैलाली। कैलालीमा अज्ञात समूहले वडा कार्यालयमा तोडफोड गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरिएको हो । दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गरेका हुन् । वडा अध्यक्ष […]