जेठ २७, कालिकोट । सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारिहरुका लागि तीन दिने सामुदायीक वन व्यवस्थापन सम्वन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । खाँडाचक्र नगरपालीका भित्र रहेका वनहरुको संरक्षण गर्दै बृक्षरोपणको माध्यम मार्फत हरीत तथा अर्गानिक नगरपालिका वनाउने उद्देश्यले क्षमता […]