विषय प्रवेश पत्रकारीता आफैमा एउटा गहन, कठिन र जिम्मेवारीपूर्ण पेशा हो । यो समाज परिवर्तनको ऐना पनि हो । यो पेशामा मैले जोडिने अवसर पाउनु मेरो लागि गौरव र चुनौति दुवैको विषय नै थियो । जव ०५७÷०५८ साल तिर काठमाण्डौ […]