विकासिय आयोजनामा कर्णाली प्रदेश सरकार असफल

विकासिय आयोजना #असफल #मुख्यमन्त्री शाही

विकासिय आयोजनामा कर्णाली प्रदेश सरकार असफल

पुस ३, कालिकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकास निर्माणको कार्यमा सोचे अनुसार काम गर्न नसकेको स्वीकार गर्नु भएकाे छ । बुधबार प्रेस संगठन नेपाल, कालिकोटका संयोजक भरतराज बिष्टको अध्यक्षता आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो स्वीकार गर्नु […]