असोज ७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका काठमाडौँ उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य नवीन विश्वकर्मा ‘हितमान’ र भीम बटालालाई प्रहरीले ६ गते गिरफ्तार गरेकोमा तत्काल रिहा नगरिए शक्तिशाली प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ । पार्टी प्रवक्ता प्रकाण्डले मङ्गलबार साँझ […]