साउन २५, बाँके । वाँकेको कोहलपुर नगरपालिका ११ वगिया स्थित ज्ञानज्योति माध्यमिक विद्यालयको निमार्णका लागि आएको ३० लाख रुपैया निमार्ण समितिलाई थाहै नदि ठेकेदार मार्फत काम गराई १५ लाख रुपैया झ्वाम पारिएको छ । रकम भुकम्पीय सुरक्षा कार्यक्रम अन्तरगत शिक्षा […]