जेष्ठ २७, भक्तपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी ) भक्तपुर ले आफ्नाे पार्टीका महासचिव विप्लवकाे नाममा नक्कली पर्चा निकाली स्कुललाई धम्काउने कार्यकाे बिराेध गरेकाे छ। भक्तपुरकाे चागुनारायण स्थित नवीन इङलिस स्कुलकाे बिधार्थी भर्नालाइ लक्षित गरि स्कुललाई धम्कि […]