तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब

विषादी परीक्षण भारत

तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब

असार १९, काठमाडौं । भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका […]