मंसिर ८, कालिकोट । नेपाल कम्युनिष्ट पाटी कालिकोटले छैठौं पार्टी पुनर्गठन दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सबै एरियामा सम्पन्न कार्यकमलाई ब्युरो सदस्य संगम, जिल्ला ईन्चार्ज बिराट लगायतका नेताहरुले सम्बोधन गर्नु भएको छ । जिल्लाको पचालझरनामा […]